Wednesday, October 15, 2014

History says ............................

खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार
बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले
विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स्
एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल
प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक
गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने

- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य
कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व
घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग
फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर
विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ
नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक
बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान
किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान्ले खक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई
अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र
ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले

- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम
भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै
नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य
नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक
बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन
साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै
धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर
अमेरिका छिरेका ब्रुस ली मार्सल
आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास
गरेका महात्मा गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु
कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने

- दाउरेको छोरा अब्राहम लिंकन
अमेरिकाको राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल
बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै
जिनियस वैज्ञानिक बने

No comments:

Post a Comment

Comment